गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ ।
अहिले सांसदहरुको बोल्ने क्रम चलिरहेको छ ।
बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सुरु भएको छ ।
बैशाख १५, २०७८ बुधबार

प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार ९ : ०७ बजे