पर्यटनमन्त्री ढकाल दम्पतिलाई कोरोना सङ्क्रमण पुष्टी



स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

आज गरिएको परीक्षणबाट श्रीमति सहित स्वास्थ्यमन्त्री ढकाललाइ कोभिड१९ संक्रमण भएको हो ।

हाल उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमै आराम गरिरहेको मन्त्री ढकालले सामाजिक सञ्जाल ट्विटरमार्फट जानकारी दिएका छन ।

प्रकाशित मिति : बैशाख १९, २०७८ आईतबार  ११ : २५ बजे