आइतबार ३,४७९ जनामा संक्रमण पुष्टी ,९९ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

१०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामै थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाले ज्यान गुमाएका छन्

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा ७३१, भक्तपुरमा २५४ र ललितपुरमा १४६ जना गरी काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : जेष्ठ २३, २०७८ आईतबार  ११ : ०७ बजे