सोमबार २४४४ जनामा संक्रमण पुष्टि, ४२ ले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा दुई हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

देशभर ११ हजार ६४० जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४४४ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तेस्तै यहि अबधिमा ४२ जनाले ज्यान गुमाएका छन।यससगै कोरोनाबाट हालसम्म ९ हजार ५१ जनाले ज्यान गुमाएका छन।

पछिल्लो २४ घण्टामा तीन हजार ८५३ जना निको भएका छन्। यससगै हालसम्म ५ लाख ८८ हजार १८७ संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : असार १४, २०७८ सोमबार  ४ : ४४ बजे