पछिल्लो २४ घण्टामा देशमा थप २३७० जनामा संक्रमण पुष्टि भएको छ । ११५८४ जनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टाकै अबधिमा कोरोना भाइरसका कारण १८ जनाले ज्यान गुमाएका छन ।त्यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।










