चीनले थप १६ लाख खोप नेपाललाई उपलब्ध गराउने



काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा दिने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख कोरोना खोप नेपाललाई अनुदान दिने बताएकी हुन् ।

प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार  ४ : ०६ बजे