शुक्रबार साढे २ हजार बढीमा संक्रमण पुष्टि



नेपालमा थप २ हजार ९ सय बढीमा कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १४ हजार १ सय ८२ जनाको परिक्षणमा २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १७ सय ७५ जना कोरोना भाइरसको संमणमुक्त भएको छन् भने ४३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार  ४ : ३७ बजे