मंगलबार झण्डै ५ हजारमा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर झण्डै ५ हजार संत्रमित थपिएका छन् । मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनामा गरिएको परिक्षणमा थियो । मंगलबार देशभर ३७ हजार ३ सय ३२ जना संक्रिय संक्रमित रहेका छन ।

मन्त्रालयका अनुसार मंगलबार २ हजार १ सय १५ जना संक्रमण मुक्त भएका छन् भने ३३ जनाले संक्रमणबाट ज्यमा गुमाएको हो ।

प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार  ५ : १२ बजे