बिहिबार २४३३ जनामा संक्रमण पुष्टि, २६ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा २४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

तेस्तै गत २४ घण्टाकै अब धिमा २६ जनाले ज्यान गुमाएका छन ।यससँगै देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाले ज्यान गुमाएका छन ।

यस्तै बिगत २४ घण्टाकै अवधिमा १९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् यससगै हाल सम्म ७ लाख ५ हजार ८९३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार  ५ : २७ बजे