पछिल्लो २४ घण्टामा देशमा थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ९३५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३० संक्रमित निको भएका छन् । बुधबार कोरोनाबाट ज्यानअ गुमाउनेको संख्या २० रहेको छ ।










