बिहिबार दुइ हजार चार जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशभर दुई हजार बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहिबार चौंध हजार छ सय चाँर जनाको परिक्षणमा दुइ हजार पाँज जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न अस्पताल तथा होम आइसुलेसनबाट एक अजार आठ सय छ्यालिस जना डिस्चार्ज भएका छन् ।

यस्तै बिहिबार कोरोना भाइरसको संक्रमणबाट १६ जनको मुत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार  ४ : २९ बजे