मंगलबार ९६८ जनामा संक्रमण पुष्टि,६ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ८ सय ५२ पीसीआर र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाले ज्यानअ गुमाएका छना ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १८० पुगेको छ

प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार  ५ : ३७ बजे