सोमबार ५३३ संक्रमित थपिए, थप ९ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशमा ५३३ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ६६४ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

गत २४ घण्टाकै अवधिमा थप ९ जनाको कोभिड संक्रमणबाट ज्यान गुमाएका छना । यससगै हाल सम्म कोभिडका कारण मृत्यु हुने संख्या ११ हजार ४१६ पुगेको छ ।छ । तेस्तै पछिल्लो २४ घण्टामा ४९० जना निको भएका छन् । यससगै हालसम्म निको हुने संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ ।

 

प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार  ४ : ४० बजे