आज नेपालमा न्युन चापीय प्रणालीको प्रभाव: देशभर आँशिक बदली रहने



 

नेपालमा न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ब‌ंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो ।

आज बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एकर दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आँशिक बदली रहनेछ ।

 

प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार  ८ : २६ बजे