नेपालमा २ जनालाई ओमिक्रोन भेरियन्टको संक्रमण भएको पुष्टि



नेपालमा ७१ वर्षीय र ६६ वर्षीय दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार भर्चुअल पत्रकारसम्मेलन गर्दै यो जानकारी दिएको हो ।

दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमनिक्रमन भेरियन्टको सङ्क्रमण देभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  १ : २२ बजे