आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिर छु: महामन्त्री शर्मा



नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहेको स्पष्ट पारेका छन् । राजधानीमा पत्रकारसँग कुरा गर्दै आफूले नयाँ भूमिका पाएको भन्दै यस्तो बताएका हुन् ।

नवनियुक्त नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रवक्ताको जिम्मेवारीमा अर्को व्यक्ति आउने भन्दै उनको आउने नयाँ व्यक्तिको भूमिकालाई बढावा दिन आफू अलग हुने बताए।

प्रकाशित मिति : पुस ५, २०७८ सोमबार  १० : ४१ बजे