नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अन्तर्गत सभापतिमा रामसरोज यादव र कृष्ण यादव दुई जनाको उमेदवारी परेको छ ।
रामसरोज यादव कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन भने उनलाई नेता विमलेन्द्र निधिको समर्थन छ ।
तेस्तै कृष्ण यादव रौतहट जिल्ला सभापति हुन भने उनलाई सभापति शेरबहादुर देउवाको समर्थन छ ।
प्रदेशको नेतृत्वका लागी भोली निर्बाचन हुने निर्बाचन समितिले जनाएको छ










