कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ?(फोटोफिचर)



सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगाइदिएको छ ।

पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ४ : ०६ बजे