पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ८६९ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामै १० जनाको मृत्यु भएको छ । यस स गै हालसम्म ११ हजार ६९७ जना संक्रमितको मृत्यु भएको छ ।
२४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना पुगेको छ ।










