मंगलबार थप ५५८३ जनामा संक्रमण,९ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ६७४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामाकै अवधिमा ९ जनाको मृत्यु भएको छ भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् ।

प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार  ४ : ५५ बजे