बिहिबार १ हजार ३ सय ६९ नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

११ हजार ८ सय ८० जना जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यही अवधिमा १२ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार २ सय ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको छ ।

प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार  ५ : ५३ बजे