सोमबार ७ सय ४७ जनामा संक्रमण पुष्टी, ८ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७ सय ४७ जना संक्रमित थपिएका छन् ।

८ हजार ६ सय ९६ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसंगै कुल संक्रमितको संख्या ९ लाख ७३ हजार ५ सय ४१ पुगेको छ

त्यस्तै, आज २ हजार ३ सय १९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ४० हजार ९०२ जना संक्रमणमुक्त भएका छन् ।

यही अबधिमा८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार  ४ : ४८ बजे