कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक २ वैशाखमा



नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान भएको छ ।

आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार  १२ : ०२ बजे