स्थानीय तह निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)



नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार कांग्रेस कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्र निर्माण समितिका संयोजक एबम महामन्त्री गगन थापाले ‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणापत्रको आशय पढेर सुनाएका थिए ।

घोषणापत्रको पूर्णपाठ

प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार  २ : १२ बजे