कलाकार भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश



नायिक भुवन केसी र नायिका श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् ।

मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा उनिहरुसहित कलाकार रवीन्द्र खड्कालाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

बालुवाटारमै उनीहरूले कांग्रेसको सदस्य लिएका थिए ।

तारतम्य कलकार निर शाहले मिलाएको बुझिएको छ ।

 

प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार  २ : २८ बजे