कांग्रेसले १० ठाँउमा आमसभा गर्दै : कुन-कुन शिर्ष नेताले गर्दैछन् सम्बोधन ? (तालिकासहित)



स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले देशका विभिन्न स्थानहरूका सभाहरूमा केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार नेताहरूले सम्बोधन गर्ने तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारि गरेको बिज्ञप्तिमा जनाइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले तय भएका १० वटै स्थानमा सम्बोधन गर्नेछन् भने पदाधिकारी लगायत केन्द्रीय नेताहरूले आवश्याकता अनुसारका स्थानमा सम्बोधन गर्नेछन ।

सभा हुने मिति, स्थान र केन्द्रीय वक्ताहरु :

१ वैशाख २१ गते मोरङ (विराटनगर)

शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
विश्वप्रकाश शर्मा, महामन्त्री लगायत अन्य वक्ताहरू

२ वैशाख २२ गते चितवन (भरतपुर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

३ वैशाख २३ गते काठमाडौं

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता लगायत अन्य वक्ताहरू

४ वैशाख २४ गते  रुपन्देही (वुटवल)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

गगनकुमार थापा, महामन्त्री लगायत अन्य वक्ताहरू

५ वैशाख २४ गते  तनहुँ (दमौली)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

डा. प्रकाशशरण महत, प्रवक्ता लगायत अन्य वक्ताहरू

६ वैशाख २४ गते  धनुषा (जनकपुर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

भीष्मराज आङ्दम्बे, सहमहामन्त्री

महेन्द्र यादव, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

७ वैशाख २५ गते  कास्की (पोखरा)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

धनराज गुरुङ, उपसभापति

जीवन परियार, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

८ वैशाख २५ गते ९ दाङ (तुलसीपुर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

किशोरसिंह राठौर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

फरमूल्लाह मंसुर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

१० वैशाख २७ गते डडेल्धुरा

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

बद्री पाण्डे, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

 

प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार  ८ : ०१ बजे