मोरङका सुन्दरहरैंचा नगरपालिकामा एमालेका उम्मेदवारको घर पछाडि प्रेसर कुकुर बम राखिएको छ ।
सुन्दरहरैंचा-११ मा एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घर पछाडि प्रेसर कुकर बम जस्तो शङ्कास्पद बस्तु भेटिएको जिल्ला प्रहरी मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।








