सप्तरीको खड्क नगरपालिकाको मत गणना स्थगित



सप्तरीको खड्क नगरपालिकाको मत गणना स्थगित भएको छ।

नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाच कार्यालय कल्याणपुरले जनाएको छ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ८ : ०८ बजे