Master Sgt. John Malloy and Staff Sgt. Jacob Puente, both from 912th Aircraft Maintenance Squadron, secure the AGM-183A Air-launched Rapid Response Weapon Instrumented Measurement Vehicle 2 (ARRW IMV-2) as it is loaded under the wing of a B-52H Stratofortress at Edwards Air Force Base, California, U.S., August 6, 2020. Picture taken August 6, 2020. U.S. Air Force/Giancarlo Casem/Handout via REUTERS ATTENTION EDITORS – THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY. To match Special Report USA-CHINA/BOMBERS
न्युयोर्क—अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ ।
ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनले जनाएको छ ।
सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो ।
यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण असफल भएका थिए ।
प्रकाशित मिति :
श्रावण ३, २०७९ मंगलबार ८ :
०२ बजे