बेलायतमा अत्याधिक गर्मी, तापक्रम ३९.१ डिग्री सेल्सियस पुग्यो



बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ ।

मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो ।

ग्याटविक एयरपोर्टमा रेक्कर्ड गरिएको यसअघिको ३८। ७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै

उच्च विन्दुमा पुगेको छ। साथै युरोपमा यस वर्ष उच्च गर्मीको लहर आउँने प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार  ५ : ३९ बजे