समानुपातिक बन्द सूचीका ४३९ ले कात्तिक ५ भित्र जरिवाना नबुझाए बन्दसूचीबाट नाम हटाइने



मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो ।

जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार  ८ : ४९ बजे