मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिथिला संस्कृति समाजद्वारा विभिन्न व्यक्ति सम्मानित

काठमाडौं । मिथिला संस्कृति समाजले मिथिला र जनकपुरको सांस्कृतिक क्षेत्रमा सक्रिय विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा समाजद्वारा आयोजित “सीता प्राकट्य दिवस समारोह” मा आज ति व्यक्तिलाई सम्मान गरिएको हो । त्यसअवसरमा जसमाडा रोणा झा, मिथिला नाट्यकला परिषद्की रिना रिमाल, पत्रकार अर्चना झा, कलाकार महेश कुमार, कृष्णकुमारी साहलगायतलाई सम्मान गरिएको हो ।…