सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टको तर्फबाट पशुपतिमा कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । संस्थाले नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा एन ९५ माक्स सर्जिकल माक्स , पिपिइ र सेनिटाइजर समेत हस्तान्तरण गरेको हो । यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट ट्रस्टका अध्यक्ष डा.केदारनरसिंह केसी ले…