वि.सं. २०७६ माघ २०। सोमबार। इ.स. २०२० फेब्रुवरी ३। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। नवमी, १७:२४ उप्रान्त दशमी।उपप्रा. लक्ष्मीप्रसाद बराल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य…