वि.सं( २०७६ माघ १। बुधबार। इ.स. २०२० जनवरी १५। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। पञ्चमी, १५:५१ उप्रान्त षष्ठी। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। तापनि अध्ययनमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट फाइदा हुनेछ। शुभचिन्तकहरूले साथ दिए पनि लगनशील बन्न नसक्दा लक्ष्यमा पुग्न मुस्किल पर्नेछ। घरायसी…