वि.स. २०७६ पुस ४। शुक्रबार। इ.स. २०१९ डिसेम्बर २०।ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। नवमी, १९ः४८ उप्रान्त दशमी। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिलेको सफलताले हौसला जगाउनेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्, मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।…