भोलिको आइतबार तपाइका लागी कस्तो छ ? हेर्नुहोस राशिफल

अश्विन २५,शनिबार काठ्माण्डौ- २०७६ आश्विन २६ गते आइतबारको राशिफल- मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका…