धरानको प्रसिद्द दन्तकाली पीठमा फूलपाती भित्र्याइयाे

धरान- आज दसैंको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याइएको छ।नौ पत्र अर्थात अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजा अजना गरी  भित्र्याएपछि दशै शुरुवात हुने शाश्त्रीय मान्यता छ । यसैक्रममा धरानको दन्तकाली पीठमा पनि विधिवत रुपमा फूलपाति भित्र्याइएको छ ।उक्त अबसरमा सशस्त्र प्रहरी एक नं . वाहिनी पकलीबाट आएका…