काठमाडौं- बडा दशैं सुरु भएसगै आईतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ। आईतबार बिहान दशैं घरका गुरु ईश्वरप्रसाद अधिकारीले श्री महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दशैं घरमा घटस्थापना गरिएको हो। घटस्थापनालाई दशैंको पहिलो दिनको रुपमा लिईन्छ। दशैं घरमा सबैको दिर्घायू, आरोग्य, सदगुण, कामना गर्दै द्धीप, गणेश र…