भदौ १, काठमाडौं, – भाद्र महिनाको राशिफल मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ भाद्र महिनामा मिश्रित फल मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भ्रमण र तीर्थाटनको योग छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । मध्य…