घटस्थापनासंगै दसैँ सुरु : काठमाडौंको मैतिदेवी मन्दिरमा दर्शनका लागि पुगेका दर्शनार्थी (फोटो फिचर)

काठमाडौ, २८ असोज । घटस्थापनासंगै दसैँ सुरु भएको छन् । काठमाडौंको मैतिदेवी मन्दिरमा दर्शनका लागि पुगेका दर्शनार्थीहरुको भिड लागेका छ ।