विराटनगर । विराटनगरमा आज ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर –१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट आज अपरान्ह ४ वजे पूजाअर्चना गरेपछि रथयात्रा निकालिएको हो । मोरङ, सुनसरी, झापाका साथै सीमावर्ती भारतीय शहरका लाखौं श्रद्धालुको उपस्थिति सहितको रथयात्राले मेन रोड, ट्राफिक चौक, रोडशेष, महेन्द्र चौक, धरान रोड र…