डेढ करोडको लागतमा जनकपुरधामको ऐतिहासिक राममन्दिरको सौन्दरीकरण हुने

जनकपुर । करिब डेढ करोडको लागतमा जनकपुरधामको ऐतिहासिक राम मन्दिरको सौन्दरीकरण हुन लागेको छ । मन्दिरको प्रवेशद्वारदेखि परिसरभित्रको पार्क निर्माणलगायतका कामहरु गरिने भएको छ । सौन्दरीकरणका लागि मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरले संसदीय कोषबाट पचास लाख रुपैयाँ दिने भएका छन भने जनकपुरधाम उपमहानगरपालिकाले ५० लाख र प्रतिनिधी सभा सदस्य मनिष झाले पनि संसदीय कोषबाट रु…