मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक

पाशुपत क्षेत्रमा महत्वका साथ मनाइने महाशिवरात्रिको सन्दर्भ पारेर ‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक भएको छ । पूर्वप्रशासक, आध्यात्मिक चिन्तक एवं साहित्यकार हरिप्रसाद रिमालले लेख्नुभएको पुस्तक आज राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो । पुस्तक सार्वजनिक गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले मल्लकालदेखि नै शासकले पशुपतिनाथको आराधनामा कमी गरेकाले कृपादृष्टि पनि कमै हुन…