बस्तीमाथिको जमिन चिरिएपछि स्थानीय त्रसित

सिन्धुपाल्चोक । विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै बस्तीमा जोडिएको टाउके खेत, पाखोबारी र जङ्गल बगिसकेको छ । उक्त बस्तीका कृष्णमान श्रेष्ठले बस्ती उच्च जोखिमा परेपछि विस्थापित हुनु परेको बताउनुभयो । रातको समयमा १६ घरपरिवारका सय जनाभन्दा बढी विद्युत्…