२०७८ कार्तिक ९ मंगलबार
बुधबार, असोज १३ २०७८

दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही...

छोइनसक्नु भयो तरकारीको भाउ

मंगलबार, असोज १२ २०७८

नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो ।...

कांग्रेसले २१ जिल्लामा १८ असोजमा अधिवेशन गर्ने

मंगलबार, असोज १२ २०७८

सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको छ । कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन्...

कांग्रेसबाट कोको बन्दै छन् मन्त्री ?

आइतबार, असोज १० २०७८

आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया...

बहिनी बलात्कार गर्ने बझाङका युवकलाई फाँसीको सजाय

बुधबार, भाद्र ३० २०७८

देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले...

काँग्रेसमा देशभरबाट महाधिवेशनमा कति जना प्रतिनिधि चयन हुन्छन्

मंगलबार, भाद्र २९ २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै आफ्नै पार्टीका नेताहरूप्रति चर्को असन्तुष्टि पोख्न थालेका छन् । सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा एकता बदर...

प्रचण्डले बारम्बार किन दिन्छन् माओवादी विघटनको धम्की ?

बिहिबार, भाद्र २४ २०७८

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा उपचार गराउँदा ८१ लाख रुपैयाँ खर्च भएको छ । सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोषबाट व्यहोर्ने...

खनालको उपचारमा राज्यको ८१ लाख

मंगलबार, भाद्र २२ २०७८

काठमाडौं । क्रियाशील सदस्यताको टुंगो नलाग्दा २० जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ । समितिका अनुसार प्रदेश १ को मोरङ, २ का सप्तरी, सिराहा,...

कांग्रेसको वडा अधिवेशन यी २० जिल्लामा अनिश्चित

मंगलबार, भाद्र २२ २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएसँगै संस्थापन इतरका सभापतिका आकांक्षीहरू नेतृत्वका लागि हुने निर्वाचनमा दोस्रो बन्ने रणनीतिमा लागेका छन्। कांग्रेस विधानअनुसार...

कांग्रेस महाधिवेशन : यस्तो छ नेताहरुको रणनीति

शनिबार, भाद्र १९ २०७८

‘यता आएर तपाईंको माहोल राम्रो छ, छोड्नु हुन्न भन्ने । उता गएर पनि त्यही भन्ने । सबै नेतालाई भेट्ने र तपाईं उम्मेदवार बन्नुपर्छ भन्दै...

कांग्रेसमा को बन्ला पौडेल समूहको साझा उम्मेदवार ?

© 2021 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology