सिटीइभिटीका कर्मचारीको मनपरी विदेश भ्रमणः शिक्षामन्त्रीकै संरक्षण

काठमाडौं चैत, १४– प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद् (सिटीइभिटी) ले कर्मचारीहरुलाई विदेश भ्रमण पठाउँदा मनपरी गरेको खुलेको छ । परिषद्को कर्मचारी सेवा, शर्त तथा सुबिधा सम्बन्धि बिनियमावली २०६९ संशोधन सहितको परिच्छेद १० को १०३ ९१० अनुसार बिदेशमा अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त कर्मचारीको मनोनयन गर्दा ‘पहिले बैदेशिक अध्ययन, तालीम वा भ्रमण गर्ने मौका…