काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको जानकारी दिएको छ । महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ । शनिबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा…