नेपाली भूमि अतिक्रमणप्रति नेकपाको आपत्ति

  काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली भूमि अतिक्रमणविरुद्ध तत्काल कदम चाल्न सरकारसँग माग गरेको छ । नेकपाले सरकारले तत्काल कूटनीतिक पहल गरेर अतिक्रमित भूमि फिर्ता ल्याउन भनेको छ । भारतले नेपाली भूमि अतिक्रमण गरी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेर उद्घाटन गरेकोप्रति आपत्ति जनाउँदै नेकपाले महाकाली नदी पूर्वक्षेत्र…