नेपालगन्जमा कसरी फेला परे यति धेरै संक्रमित ? आवागमन ठप्प, मस्जिदमा सिल

नेपालगन्ज । बाँकेका थप १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पहिलोपटक शुक्रबार ६० वर्षीय पुरुषमा संक्रमण देखा परेपछि स्थानीय प्रशासनले पीसीआर पद्धति अपनाई परीक्षण सुरु गरेपछि आइतबार एकै दिन बाँकेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगन्जमा पहिलोपटक भेटिएका संक्रमित पुरुषको सम्पर्कमा रहेका व्यक्तिमध्येबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा उनीहरू सबैमा…